Kathmandu मा सस्तो Toner Refill कहाँ हुन्छ त ?
आजको दिनमा printer तथा printing मा खर्च बढ्दो छ, र नयाँ toner cartridge किन्नु भनेको office को budget मा extra भार पर्नु हो। धेरै business र व्यकतिहरुले toner refill को निम्ति भर्पर्दो तथा शुलभ (Relaiable Toner Refill Service) खोजिरहेका हुन्छन् यसको मूल कारण भनेको पैसाको बचत र quick service को लागिनै रहेको देखिन्छ।
अब हामी Toner Refill गर्दाका फाईदाहरुको बारेमा बुझौ ।
Toner Refill को फाइदा
1. Save Money:
New toner cartridge महँगो पर्दछ, toner refill गर्दा ७० प्रतिशत सम्म पैसा (up to 70% cost) बचत हुन्छ।
2. Eco-Friendly:
cartridges resuse हुने हुँदा कम plastic waste हुने जसका कारण Environment-friendly choice हुनेछ ।
3. Quality Prints:
Quality Toner प्रयोग गरेमा refill quality almost new cartridge जस्तै हुन्छ।
यदी तपाईको व्यवसाय Kathmandu city मा रहेको छ र Toner Refill लगायत Printer Maintenance गर्ने भरपर्दो साथीको खोजिमा हुनुहुन्छ भने के गर्न सकिन्छ त ?
✅ Toner Refill Kathmandu – HP, Canon, Samsung, Brother printers
✅ Printer Maintenance Nepal – Preventive & corrective maintenance
✅ Annual Maintenance Contract (AMC) for offices
✅ Computer & Networking Maintenance
✅ On-site & Off-site Support – Fast response service
माथीको सूचि अनुसारका काम गर्न यँहाहरुले A.M.D. Soft and Services लाई सम्झन सक्नुहुनेछ ।
Why Choose A.M.D. Soft and Services?
- Experienced Technicians – Skilled in toner, printer & IT maintenance
- Fast Turnaround – Refill in 15–20 minutes (At Office)
- Affordable Pricing – Starting at Rs. 350 only (At Office)
- Service Guarantee – High quality assured
- Pickup and Drop Facility (Charges Applied)
📍 Location: Kathmandu, Nepal
📞 Call / Viber / WhatsApp: 98XXXXXXXX
🌐 Website: www.amdsoft.com.np